नयाँ भेरियन्टकाे थप चुनौती: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् । तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ छन् । आगामी चैत मसान्तभित्र सबै...