यस्तो छ भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको कार्य तालिका
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जान लागेका छन् । २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम राखेका देउवाले...