७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
काठमाडौँ । सरकारी कागजात र सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले सुरु गरिएको ‘सरकारी कुरियर सेवा’ देशका सबै ७७ जिल्लामा विस्तार भएको छ। हुम्लास्थित जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच...