काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले देशको स्थितिप्रति निराशा प्रकट गरेका छन् ।
जेन जी आन्दोलनमा दर्जनौँ युवाहरूले ज्यान गुमाएको सन्दर्भमा उनले फेसबुकमार्फत आफ्नो भावना पोखरेका हुन् ।
पारसले भनेका छन्, ‘हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली।’







