अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने
काठमाडौँ । नेपाल यस वर्ष पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ । डिसेम्बर १८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि सप्ताहव्यापी रूपमा...