नेपाल र रोमानियाबीच श्रम सम्झौता
काठमाडौँ । नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्...