सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि श्रम मन्त्रालयद्वारा विभिन्न समिति गठन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधानका लागि विभिन्न समिति गठन...