चिया बगान बाहेक श्रमिकलाई नयाँ न्यूनतम पारिश्रमिक तोकियो
काठमाडौँ। नेपाल सरकारले चिया बगान बाहेक श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो नयाँ व्यवस्था...