दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिइरहेको मन्त्री अर्यालको दाबी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेन्डमा दिइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...