२०८१-९१ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाउँछौँ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै...