२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुदैँ

अ+ अ-

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ ।  

‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट  देख्न सकिने छ । परिच्छेद सेनद्वारा निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

दीपक ओलीको फिल्म ‘कृष्ण लीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको यस चलचित्रलाई श्रीकृष्ण र राधालाई प्रेमको प्रतिकको रूपमा लिने गरिन्छ । 

रञ्जित गुप्ताले निर्देशन गरेको फिल्म ‘माइकल अधिकारी’ पनि रिलिज भएको छ । फिल्ममा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रमा एनि कुँवर, अशान्त शर्मा, हेमन्त बुढाथोकी, लुनिभा तुलाधरलगायतको पनि अभिनय रहेको छ ।