‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढ्न सक्छ’ : चिकित्सक
काठमाडौँ । चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब बिस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन...