स्थानीय तहमा न्यायिक समिति सशक्त बन्नुपर्दछ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा संघीयता सफलताका लागि न्यायिक समिति सशक्त बन्नुपर्ने बताएका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल र कानून तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेशद्वारा संयुक्तरुपमा...