शहीदको सपना पूर्णताले मात्र संघीयता बलियो हुन्छ : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदले देखाएको बाटो र सपना पूरा गर्न सकेमात्र संघीयता बलियो हुने बताएका छन् । ‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ का अवसरमा आज...