संघीय निजामती सेवा विधेयक दर्ता तयारी, कानुन हुँदै सामान्यमा पुग्यो
काठमाडौँ । बहुचर्चित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुँदैछ । जसको तयारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय हुँदै मस्यौदाको कपी संघीय मामिला तथा...