संघीय निजामती सेवा विधेयक: संशोधनकर्तासँग छलफल तीव्र, चुनौती कायमै
काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्तसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफललाई तीव्र पारेको छ। आइतबारको बैठकमा विधेयकका विभिन्न प्रावधानलाई परिमार्जन र...