प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते, भने-‘देशमा आगो बल्छ’
काठमाडौँ। सांसद प्रभु साहले संघीय निजामती सेवा विधेयकलाई ‘गरिबमारा’ भन्दै प्रतिनिधि सभाको रोष्ट्रमबाटै च्यातेका छन्। यो विधेयक पारित भए देशमा आगो बल्ने उनको चेतावनी छ। आइतबारको संसद् बैठकमा बोल्दै साहले...