२७ फाल्गुन २०७८, शुक्रबार
३० उपसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित)
काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो...