निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव बैरागी
काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा...