पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस
काठमाडौँ । पाँच जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार सिँहदरवारमा बसेको बैठकले प्राविधिक सेवा तर्फका पाँच उपसचिवलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवाका...