केन्द्रीय कर्मचारी निकायको पृष्ठभूमिको आलोकमा संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती प्रशासन राजनीतिक कार्यपालिकाको ठिक मुनि बसेर उसद्वारा लागू गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गरी त्यसको लाभ जनसाधारणसमक्ष पु-याउने एउटा व्यावसायिक प्रणालीगत संरचना हो । नव मानव सभ्यताको सुरुवातसँगै विकास...