यसरी काम गर्दैछन् स्थानीय तह : सवा दुई लाखलाई राहत, ६५ हजार क्वारेन्टिनमा
काठमाडौँ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरस(कोभिड-१९)को प्रभाव नेपालमा पनि देखिएसँगै तीनै तहका सरकार संक्रमण रोकथाम गर्न लागि परेका छन् । यति बेला सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने स्थानीय तहले सङ्घीय...