निजामती सेवालाई आकर्षणको थलो बनाईने : मन्त्री त्रिपाठी
नवलपरासी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताएका छन् । पश्चिम नवलपरासीको विभिन्न स्थानमा आज आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको...