संसदीय सुनुवाइसहित दुई समितिमा ६ सांसद मनोनीत
काठमाडौँ । संघीय संसद् अन्तर्गतका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन एवं मूल्यांकन समितिमा ६ जना सांसद मनोनीत भएका छन्। संघीय संसद् सचिवालयका अनुसार...