राष्ट्रसंघको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीले गराए सदनलाई जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली...