सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ
स्विजरल्याण्ड । सिरियाको उत्तर पश्चिम हयात तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले ट्वीटरमा साझा गरेको पोस्टमा...