रास्वपाका निलम्बित बझाङ संयोजक खड्काविरुद्ध प्रहरीमा उजुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ। पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको हो। ...