नेता जनार्दन शर्मालाई फर्किन ‘प्रचण्ड’को आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता जनार्दन शर्मालाई फर्किन आग्रह गरेका छन्। माओवादीको विघटित केन्द्रीय कमिटीको बैठकमा संयोजक प्रचण्डले नेता शर्मालाई मिलेर अगाडि बढ्न आग्रह गरेको...