छानबिन समितिले भन्यो-नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग बढ्यो
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ । बिहीबार सिंहदरवारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा क्रममा...