राष्ट्रपति पौडेल र नेता आङ्देम्बेबीच भेटवार्ता, समसामयिक राजनीति र बाढी पहिरोबारे छलफल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल...