संसदमा गलत बोल्ने विरुद्ध आलोचना गर्न पार्टीका सांसदहरूलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरूका...