सभामुखको भूमिकामा आपत्ति जनाउँदै काँग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधि सभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न काँग्रेसले शुक्रबार दिउँसो...