आफ्नो कुरा राखेर झलनाथ बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह
काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको पनि उपस्थिति छ ।...