लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार
त्रिपोली । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी...