संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने
काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । समितिको आज (मंगलबार) बसेको बैठकले शर्मालाई बोलाएर...