‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’-रामहरि खतिवडा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । बुधबार प्रतिनिधि सभाको...