दुई तिहाइ सदस्य अनुपस्थित भएपछि श्रीलंकाका प्रस्तावित राजदूतबारे भएन निर्णय
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय हुन सकेन । समितिको बैठक मंगलबार ९ बजेका लागि फेरि बोलाइएको छ ।...