सुनुवाइ समितिले भेटेन श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र
काठमाडौँ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका रामकृष्ण भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले भेटेको छैन । प्रस्तावित राजदूत भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र नभेटिएपछि अनुमोदन गर्ने कि...