एमाले संसदीय दलको बैठक ११ बजे बस्दै
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो...