एमसीसी संसद्मा पेस गर्नु देशको अपमान हो, देश र जनताप्रति धोका हो : रावल
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी राष्ट्रघाती भएको बताएका छन् । उनले यसलाई संसद्बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र...