सङ्घीय संसद् सचिवालयमा अधिकृत बढुवाका लागि ११ जनाको नाम सिफारिस
काठमाडौँ । सङ्घीय संसद् सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । बढुवा समितिको निर्णय अनुसार सचिवालयमा रिक्त रहेका...