संसदमा देखिएको अन्यौल लामो समय रहदैन : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको अन्यौल लामो समय नरहने बताएका छन् । शनिबार गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई...