संघीय निजामती सेवा विधेयक संसदमा पठाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिले पेश गरेको विधेयक संसदमा पठाउने निर्णय गरेको एक मन्त्रिले प्रशासनलाई बताए...