‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन्। मङ्गलवार काठमाडौँको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले...