१३ फाल्गुन २०७८, शुक्रबार
टीकापुर विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री आले
भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा आउने बताएका छन् । कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि...