गन्तव्यमा नपुर्याई बीचैमा जहाज अवतरण गर्ने एयरलाइन्सका पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलटले यात्रुले टिकट काटेको ठाउँमा नपुर्याएर बीचैमा अवतरण गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...