चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने...