सङ्घीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता खारेज गर्नु पर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले नेपाली जनताले सङ्घीयताको खर्च धान्न नसक्ने भन्दै सङ्घीयता खारेज गर्नुपर्ने बताएका...