सङ्घीयतामा विकास विकेन्द्रित हुन्छ : मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रित हुने बताएका छन् । प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा...