सङ्घीयता कार्यान्वयनमा काङ्ग्रेसको साथ रहने : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पारेका छन् । नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका–१० ले आयोजना गरेको कार्यक्रममा...